महालक्ष्मी विकास बैंकले बुधवारदेखि २५औं वर्ष प्रवेश गरेको छ । सो अवसरमा बैंकले आफ्ना शाखाहरूमा विभिन्न सामाजिक कार्यक्रम आयोजना गरेको छ ।